अल्फा बिटा इन्टर कलेज क्वीज प्रतियोगिता, जेभियर इन्टरनेसनल कलेज बिजयी

अल्फा बिटा इन्टर कलेज क्वीज प्रतियोगिता, जेभियर इन्टरनेसनल कलेज बिजयी

अल्फा बिटा इन्टर कलेज हाजिरीजवाफ प्रतियोगितामा जेभियर इन्टरनेसनल कलेज बिजयी भएको छ । अल्फा बिटाले आयोजना गरेको दुई दिने सो प्रतियोगितामा १६ कलेज सहभागि भएकोमा जेभियर इन्टरनेसनल विजेता हुन सफल भएको हो । सो प्रतियोगितामा गोल्डेन गेट इन्टरनेसनल कलेज उपविजेता हुन सफल भएको छ । 

बिजेता जेभिएर इन्टरनेश्नल कलेजलाई ५० हजार रुपैयाँ नगदका साथै ट्रफि तथा मेडलबाट पुरस्कृत भएको छ । त्यसैगरी उपबिजेता गोल्डेन गेट इन्टरनेश्नल कलेजले पच्चिस हजार नगदका साथै ट्रफि तथा मेडल प्राप्त गरेको छ ।

five × 1 =

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seventeen =